२३ मंसिर २०८०, शनिबार

आज अमेरिकी डलरको भाउ कति पुग्यो ?



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८२ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २ पैसा र सिङ्गापुरे डलर एकको खरिद मूल्य ९२ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ७८ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा र कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ५५ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले