१७ मंसिर २०८०, आइतबार

एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्टाउने र राजतन्त्र पुनःस्थान गर्नु हो : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको उद्देश्य गणतन्त्र उल्ट्याएर राजतन्त्र पुनःस्थापना गर्ने बताएका छन् ।

सुदूरपश्चिम स्तरीय सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीच हुने बताउ ।

‘हाम्रो गठबन्धन विशिष्ट परिस्थितिमा ठूलो संकटबीच बनेको हो, सबै उपलब्धिहरू धारापमा थियो, लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन गठबन्धन भएको हो, योपटक हाम्रो मुख्य मुद्दा संविधानको रक्षा, स्थिरता र विकास हो,’ उनले भने ।

उनले आगामी निर्वाचनमा सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गरे । उनले भने, ‘गठबन्धनलाई विजयी गराउनु भनेको संविधान र लोकतन्त्रलाई जिताउन हो ।’

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ३५ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र