२२ मंसिर २०८०, शुक्रबार

बालिकालाई बलात्कारको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ



काठमाडौँ । झापामा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ परेका छन् । बलात्कारको आरोपमा पक्राउ पर्नेमा मेचीनगर नगरपालिका टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसादपौडेल रहेका छन् ।

उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर बलात्कार गरेको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ
गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : १९ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले