१९ मंसिर २०८०, मंगलबार

महाकवि देवकोटाको जन्मजयन्तीमा कवि सम्मेलन



मकवानपुर । थाहा सञ्चार नेटवर्कले महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४औँ जन्मजयन्तीका अवसरमा आइतबार हेटौँडामा कवि सम्मेलन गरिएको छ ।

उक्त अवसरमा साहित्यकार निमेष निखिल, देवराज खरेल, पुरुषोत्तम आचार्य, भावना सापकोटा, अनिता न्यौपानेलगायत १२ जना कविले महाकवि देवकोटाको व्यक्तित्वबारे चर्चा गर्नाका साथै कविता तथा गजल वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भए पनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको उल्लेख गरे ।

थाहा सञ्चार नेटवर्कका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली साहित्यमा अतुलनीय योगदान पु¥याएका महाकवि देवकोटाको सम्मानस्वरुप उनको जन्मजयन्तीमा प्रत्येक वर्ष कवि सम्मेलन गरिँदै आएको रेडियो थाहा सञ्चारका स्टेसन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : २६ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ