१९ मंसिर २०८०, मंगलबार

ह्वाटसएपको सर्भर डाउन, आधा घण्टादेखि सेवा ठप्प



काठमाडौं । ह्वाटसएपको सेवा आधा घण्टाभन्दा बढी समयदेखि ठप्प भएको छ । भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो ।

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन । पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ३४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ