१९ फाल्गुन २०८०, शनिबार

भरतपुरमा शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध



चितवन । भरतपुरको नयाँ मेडिकल कलेज अगाडि शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन रोकेको छ । बम राखेको आशंकामा प्रहरीले बाटोमा सवारी साधन रोक्नु परेको बताएको छ ।

मूल सडकमा शंकास्पद झोला भेटिएपछि प्रहरीले सवारी साधन रोकेर अनुसन्धान थालेको हो । भरपुरका एसपी नवराज अधिकारीका अनुसार करिब एक घन्टा अघि शंकास्पद झोला भेटिएपछि दुईतर्फी नै सवारी साधन रोकेर शंकास्पद झोला डिस्पोज गराउन थालिएको छ ।

शंकास्पद वस्तु डिस्पोज गर्न सेनाको टोली घटनास्थल आइपुगेको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ३२ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू