काठमाडौं । नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ । नेपाल संवत्को अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा विभिन्न झाँकी र र्याली निकालिएको छ । तस्बिरः न्युज कारखाना प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार १ : २६ बजे
प्रतिक्रिया