१४ आश्विन २०८०, आइतबार

यी हुन् सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार (नामावलीसहित)



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २३ दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसहित निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फका यी हुन् उम्मेदवार

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ०९ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास