५ आश्विन २०८०, शुक्रबार

फेसबुकको नियम तोडेको भन्दै ‘एमआरआर’ ग्रूप निष्कृय



काठमाडौं। सामाजिक नियम तोडेको भन्दै फेसबुकले एमआरआर (मेन्स रूम रिलोडेड) ग्रुपलाई निष्कृय पारेको छ । युवाहरूको ठूलो संख्याले फलो गरेको उक्त ग्रूपले फेसबुकको कम्युनिटी गाइडलाइन तोडेको भन्दै निष्कृय पारिदिएको हो ।
फेसबुक सञ्चालक संस्था मेटाले उक्त ग्रूपलाई निष्कृय बनाइदिएको हो।

फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।

‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’ यो ग्रुप सन् २०२० मा पनि कारबाहीमा परेको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ०४ बजे

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै

चाडपर्वमा यातायात व्यवस्थान चुस्त बनाउन कार्यदल गठन

राजधानी लाइभ, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश