२२ मंसिर २०८०, शुक्रबार

निर्वाचन आयुक्त भण्डारीलेको भारत भ्रमण प्रस्ताव सरकारद्वारा अस्वीकृत



काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको भारत भ्रमण प्रस्ताव सरकारले अस्वीकृत गरेको छ।

भारतको नयाँदिल्लीमा हुन लागेको लोकतन्त्र र निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय निर्वाचन आयोगले पठाएको निमन्त्रणामा आयुक्त भण्डारीलाई पठाउने निर्णय आयोगले गरेको थियो। भ्रमण स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइए पनि अनुमति नमिलेको हो।

मन्त्रिपरिषदबाट अनुमति नपाएपछि भण्डारी आइतबार नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम स्थगित भएको छ। भण्डारीले आज उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिने कार्यतालिका थियो। आयुक्त भण्डारीले अनुमति नपाएपछि आयोगको प्रतिनिधित्व गर्दै सहायक प्रवक्ता रहेका उपसचिव कमल भट्टराई दिल्ली गएका छन्।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ५९ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले