१९ मंसिर २०८०, मंगलबार

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ स्थित महाराजगं गैडहवा भित्रि सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लु ६९ प १५ ६९ नम्बरको मोटरसाइकल आज बिहान साढे ६ बजे अनियन्त्रित भई सडक छेउमा रहेको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा कपिलबस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ ।

मृतकको सनाखत हुन भने बाँकि रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ४५ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ