२२ मंसिर २०८०, शुक्रबार

एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांशमा मूल्य समायोजन



काठमाडौं । एनआइसी एसिया ग्रोथ र एनआइसी एसिया ब्यालेन्स्ड फन्ड दुवैको १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजनपछि ग्रोथ फन्डको प्रतिइकाई ९ रुपैयाँ २५ पैसालाई आधार मानेर आज मंगलबारको पहिलो कारोबार खुल्नेछ ।

सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ५५ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । ब्यालेन्स्ड फन्डको समायोजन पछिको मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

यसैलाई आधार मानेर मंगलबारको पहिलो कारोबार खुल्नेछ । सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ८ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । दुवै फन्डले १३ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज कात्तिक १५ गते बुक क्लोज गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ४८ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले