१९ फाल्गुन २०८०, शनिबार

सर्वहारा वर्गकाे गफ दिने एमालेको घोषणापत्र ‘पाँच तारे’ होटेलबाट सार्वजनिक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनावी घोषणापत्र आज सार्वजनिक हुने भएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको पाँच तारे होटल याक एन्ड यतिमा हुने कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।

सधैँ सर्वहारा वर्गका कुरा गर्ने पार्टीको चुनावी घोषणापत्र पाँच तारे होटेलमा गर्दा नेपालको कम्युनिष्ट आन्दोलन कता जाँदै छ भन्ने प्रश्न तेर्सिएको छ ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने आफ्नो पार्टी कार्यलयमा घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ०५ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू