१५ आश्विन २०८०, सोमबार

अछाममा करेन्ट लागेर एक युवकको मृत्यु



अछाम । अछामको साँफेबगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका ०९ बुढाकोट चौरपिपल घर भै हाल साँफेबगर एयरपोर्ट बजार बस्दै आएका २३ वर्षिया तपेन्द्र साउदको मृत्यु भएको हो ।

उनको छिपेखोला स्थित एक घरमा प्लास्टरको काम गरिरहेको बेला अचानक छ्तमा करेन्ट लागेर मृत्यु भएको हो

मृतकका श्रीमती र दुइटा छोरी रहेका छन ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ४३ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि