१७ मंसिर २०८०, आइतबार

नेपालले भुटानविरूद्ध २५ सेकेण्डमै गर्यो गोल



काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपमा नेपालकी वर्षा ओलीले बिहीबार खेल सुरू भएको २५ सेकेण्डमै गोल गरेकी छिन्।

बंगलादेशमा भइरहेको प्रतियोगितामा वर्षाले भुटानविरुद्ध २५ सेकेण्डमै गोल गरेकी हुन्। उनले कप्तान दीपा रोकायले दिएको पासमा गोल गरेकी हुन्।

प्रतियोगितामा नेपालसहित भुटान र बंगलादेश गरी तीन टिमको मात्र सहभागीता छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : २८ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र