१९ फाल्गुन २०८०, शनिबार

मलाई बुढो भन्ने ७० कटेका ओलीजी फेरि सांसद र प्रधानमन्त्री बन्न कसरी तन्नेरी हुनुभयो : भीम रावल 



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूप्रति लक्षित गरेर कञ्चनपुरको एक कार्यक्रममा व्यक्त गरेको अभिव्यक्तिप्रति भीम रावलले प्रतिक्रिया जनाएका छन् ।

आफूलाई बुढो भन्ने ७० वर्ष कटेका ओली फेरि सांसद र प्रधानमन्त्री बन्न कसरी तन्नेरी हुनुभयो भन्दै उनले प्रश्न गरेका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘भीम रावलको तपाईँलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बुढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा , थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’, ओलीले सम्बोधन गरिरहेको चुनावी सभामा भीम रावलको पक्षमा नाराबाजी भएपछि ओली भनेका थिए ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको पनि रावलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ४६ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू