५ आश्विन २०८०, शुक्रबार

गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो : रामकुमारी झाँक्री 



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले गठबन्धन अहिलेको  राष्ट्रिय आवश्यकता भएको बताएकी छन् ।  शनिबार बुटवलमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन अहिलेको  राष्ट्रिय आवश्यकता भएको बताएकी हुन् ।

उनले संविधान र संसद् बचाउनका लागि गठबन्धन बनेको पनि बताइन् ।  उनले भनिन्, ‘हिजो पटक पटक गरिएको संसद् विघटन र संविधान नै च्यातच्युत पार्ने प्रवृत्तिका विरुद्ध बनेको गठबन्धन हो ।  गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो ।’ झाँक्री पूर्व सहरी विकास मन्त्री समेत हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ११ : ५७ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै