१४ आश्विन २०८०, आइतबार

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। राष्ट्रपति भण्डारी आज साँझ ६ बजे आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।

उनका अनुसार महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीसहित १७ जना प्रतिनिधिमण्डलको टोली आइसल्यान्ड जान लागेको हो ।

राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : २६ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि