१४ फाल्गुन २०८०, सोमबार

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। राष्ट्रपति भण्डारी आज साँझ ६ बजे आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।

उनका अनुसार महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीसहित १७ जना प्रतिनिधिमण्डलको टोली आइसल्यान्ड जान लागेको हो ।

राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : २६ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२