१४ फाल्गुन २०८०, सोमबार

बलात्कारको आरोपमा पक्राउ परेका श्रीलंकाली क्रिकेटर गुनाथिलाका निलम्बित



काठमाडौं । श्रीलंकाली क्रिकेट बोर्डले दानुष्का गुनाथिलाकालाई निलम्बन गरेको छ। श्रीलंका क्रिकेटले गम्भीर आरोप लागेका गुणातिलकालाई सबै प्रकारका क्रिकेटबाट सोमबारबाट निलम्बन गरेको हो।

यसैबीच श्रीलंका क्रिकेट बोर्डले यस विषयमा छानबिन समेत गर्ने भएको छ।

अष्ट्रेलियामा उनी दोषि ठहरिए उनलाई थप कारबाहीसमेत गर्ने बोर्डले जनाएको छ।

टी–२० विश्वकपका लागि अष्ट्रेलिया पुगेका गुणातिलकालाई आइतबार अष्ट्रेलिया प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको थियो।

अष्ट्रेलियाली प्रहरीका अनुसार गुणातिलकाविरूद्ध २९ वर्षीया महिलाले बलात्कारको उजुरी दिएकी थिइन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : १० बजे

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१÷८२

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस

काठमाडौं, १४ फागुन । संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका

मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य

काठमाडौं, १४ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका