१९ मंसिर २०८०, मंगलबार

अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन् । ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् । सन् २०२० मा सम्पन्न निर्वाचनमा आफ्नो पराजयलाई ट्रम्पले स्वीकारेका छैनन् । आफू पुनः निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पले संकेत गर्दै आएका छन् ।

‘भोलीको धेरै महत्वपूर्ण निर्वाचनबाट डाइर्भट नहुनु । मैले नोभेम्बर १५ मा फ्लोरिडास्थित मार ए लागामो धेरै महत्वपूर्ण घोषणा गर्दैछु’, निर्वाचनको पूर्वसन्ध्यामा ओहियोमा आयोजित एउटा प्रशन्न भिडलाई भने ।

आफ्ना राष्ट्रपतिकालमा विभिन्न विवादास्पद निर्णयका कारण ट्रम्प विवादमा तानिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : १४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ