१९ फाल्गुन २०८०, शनिबार

१५ दिनभित्र ऋण चुक्ता नगरे समस्याग्रस्त सहकारीका ऋणीलाई कालो सूचीमा राखिने



काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका ऋणीहरूले ऋण तिर्न नआए उनीहरूको राहदानी रोक्का गर्ने र नाम कालो सूचीमा राखेर सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै ऋणीहरूलाई १५ दिनभित्र ऋण तिर्न भनेको छ । ऋणीहरूलाई पटक पटक सम्पर्क, पत्राचार र राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशित गर्दा पनि ऋण तिर्न नआएपछि यस्तो कदम चलाएको कार्यालयले जनाएको छ ।

कार्यालयले ११ वटा समस्याग्रस्त घोषणा भएका सहकारीको नाम नै सार्वजनिक गरी ऋण तिर्न भनेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ५७ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू