काठमाडौं । लोक गायक खुमन अधिकारीलाई पितृ शोक परेको छ । खुमनले आफ्ना पिताको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘७ महिना भयो बुवा हजुरलाई बचाउन सबै काम छोडेर लागि परेको , तर बचाउन साकिन , मलाई माफ गरिदिनु होला ,धेरै आशीर्वाद दिनुहोला , हामीलाई टुहुरो बनाउनुभयो , बुवा हजुरको स्वर्गमा बास होस् ।’, उनले लेखेका छन् ।
प्रतिक्रिया