२२ मंसिर २०८०, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ ।

बुधबार बिहान ११ बजेसम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ३५४ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । आठवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ३० बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले