१९ फाल्गुन २०८०, शनिबार

टी-२० विश्वकप : इंग्ल्यान्ड र भारत भिड्दै, कुन टोली फाइनल पुग्ला ?



काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज (बिहीबार) दोस्रो सेमिफाइनल खेल हुँदैछ । दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै छन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

आज इंग्ल्यान्डलाई पराजित गर्दै भारत तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । यता, भारतलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनल पुग्न चाहन्छ ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १० : १९ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू