१५ फाल्गुन २०८०, मंगलबार

विश्वकपका लागि अमेरिकाको टिम घोषणा



काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अमेरिकाले टिम घोषणा गरेको छ ।अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ । यस समूहमा अमेरिकासँगै इंग्ल्यान्ड, इरान र वेल्स रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १० : ४७ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.