काठमाडौं । सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।
जेरी र शंकरले २०७६ साल माघ १ गते विवाह गरेका थिए ।
प्रतिक्रिया