२२ मंसिर २०८०, शुक्रबार

यस्तो छ अछाम-१ को प्रतिनिधि सभातर्फ वास्तविक मतपत्रको नमुना



काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन अब १० मात्र बाँकी छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ।

निर्वाचनको सम्मुखमा दलका उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । भने आम सर्वसाधारणलाई स्थानीय स्तरमा मतदाता शिक्षा समेत दिइँदै छ । निर्वाचनमा मत बदर नहोस् भनेर आयोगले चुनाव अगावै वास्तविक मतपत्र सार्वजनिक गर्ने गरेको छ ।

यस पटक अछाम क्षेत्र नम्बर १ बाट कलम चिह्न लिएर वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा नेकपा एकीकृत समाजवादीका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर चुनावी मैदानमा छन् ।

भने सूर्य चिन्हसहित नेकपा एमालेका तर्फबाट नेता झपट बोहोरा उम्मेदवार छन् । यस्तै पुतली चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवारका रूपमा युवा नेता राजन कुँवर समेत चुनावी मैदानमा छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ११ : ३३ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले