१९ फाल्गुन २०८०, शनिबार

पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आजदेखि शेयर बिक्री खुला गरेको छ । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५६ लाख ६ हजार तीन सय ९० कित्ता सेयर विक्री गर्ने भएको हो।

यसमध्ये तीन प्रतिशत सेयर भने कम्पनीले कर्मचारीको लागि र पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएको छ। सर्वसाधारणले न्युनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर छिटोमा कात्तिक २९ सम्म खुला रहनेछ। सो अवधिमा बिक्री नभए मंसिर ९ गतेसम्म विक्री खुला हुनेछ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ३५ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू