५ आश्विन २०८०, शुक्रबार

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्च अदालतमा पुनरावेदन



काठमाडौं । नाबालिकलाई बलात्कार गरेको अभियाेगमा कारगारमा रहेको अभिनेता पल शाहले उच्च अदालतमा पुनरावेदन दिएका छन् । उनले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका हुन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनु पर्ने माग राख्दै अभिनेता शाहले शुक्रबार निवेदन दर्ता गराएका हुन् । उनको मुद्दा दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : २९ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।