१७ मंसिर २०८०, आइतबार

देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : ओली



दिपायल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।

शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उदेश्य नै नभएको र देश बनाउने भिजन एमालेसँग मात्रै रहेको बताए।

‘फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न सक्दैन।’ उनले भने, ‘देशको विकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक छ।’ गठबन्धन दलहरुले जनताको आँखामा छारो हाल्न रंगीबिरंगी घोषणापत्र छापेको उनले धारणा राखे।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : १२ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र