१९ मंसिर २०८०, मंगलबार

पब्जी विश्वकप खेल्न मलेसिया उड्यो नेपाली टिम ‘स्काइलाइट गेमिङ’



काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि दोस्रो नेपाली टिम स्काइलाइट गेमिङ आज मलेसिया प्र उडेको हो । यो टोली प्रतियोगिताको ‘ग्रीन ग्रुप’ मा रहेको छ । खेल नोभेम्बर १७ बाट सुरु हुनेछ ।

टोलीमा हाल अजय श्रेष्ठ (एजे), उगेन लामा (माफिया निन्जा), अन्जन राई (मिस्टर बोरो) र निमा तामाङ (निमा) लगायतका खेलाडी छन् ।

विश्वभरबाट ५१ टिम सहभागी प्रतियोगितामा नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिम सहभागी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ४३ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ