१७ मंसिर २०८०, आइतबार

विश्वकपका लागि साउदी अरेबियाको टोली घोषणा



काठमाडौं । कतारमा हुने फिफा विश्वकपका लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ । शनिबार प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

समूह सी मा रहेको साउदी अरेबियाले नोभेम्बर २२ मा अर्जेन्टिनासँग विश्वकपको पहिलो खेल खेल्नेछ भने कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।

साउदी अरेबियाको टोली :

गोलकिपर : मोहमेद अल(ओवाइस, मोहमेद अल रुबाइ, नवाफ अल(अकिदी

डिफेण्डर स् यासेर अल शाहरानी, मोहमेद अल ब्रेइक, अली अल बुलाइही, सुल्तान अल घानम, साउद अब्दुलहामिद, अब्दुलेलाह अल अमरी, हसन ताम्बाक्ती, अब्दुल्लाह मादु

मिडफिल्डर : फहद अल मुवालाद, सल्मान अल फराज, सलिम अल डावासरी, अब्दुल्लाह ओताइफ, हातेम बाह्रबी, मोहमेद कान्ने, अब्दुलेलाह अल माल्की, सामी अल नाजेई, अली अल हसन, नासेर अल डावासरी, अब्दुलनरहमान अल अबोउद, रियाद शाराहिली

फरवार्ड : फिरास अल बुराइकन, सालेह अल शेस्री, हाइथाम असिरी

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ५८ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र