१५ फाल्गुन २०८०, मंगलबार

चुनाव लड्न गोरखा गए पनि चितवनको समृद्धिमा मेरो चासो छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको बताएका छन्। सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको बताएका हुन् ।

‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो र चितवनको विकास निर्माण र समृद्धिमा मेरो चासो र चिन्ता छ। यसर्थ, तपाईंहरूलाई मेरो सहयोग निरन्तर जारी रहनेछ’, प्रचण्डले भने, ‘म चितवनकै हो र यहाँको विकासको हमेसा चिन्ता रहनेछ।’

त्यस्तै, उनले गोरखा जानुको पछाडि केही कारण रहेको र त्यसलाई बुझिदिन चितवनबासीलाई आग्रह गरे। प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ छोडेर योपटक गोरखा २ बाट उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ३२ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.