१७ मंसिर २०८०, आइतबार

नेपाली कम्पनीका दुई औषधि गुणस्तरहीन, बिक्री-वितरणमा रोक



काठमाडौं। औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनिको औषधि विक्री-वितरणमा रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।

उक्त कम्पनीले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको विभागले जनाएको छ । विभागका अनुसार बजार अनुगमन गर्दा संकलन गरेको नमुना परीक्षणमा लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी (भिटामिन डिथी्र) नामको औषधि न्यून गुणस्तरको फेला परेको छ ।

बायोकल डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाडौंको गोठाटारमा उत्पादन हुने गरेको थियो । यी औषधि क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ११ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र