५ आश्विन २०८०, शुक्रबार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिँदै



काठमाडौँ । ग्लोबल आइएमई बैँक र बैँक अफ काठमाण्डू गाभिने भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आईएमई बैँक र बैँक अफ काठमाण्डू समान हैसियत अर्थात् १:१ स्वाप रेसियोमा गाभिने निर्णय गरेको हो ।

दुबै बैंकको सम्पति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको आधारमा समान हैसियत रहने व्यवस्था गरेको बैँक अफ काठमाण्डूले जनाएको छ ।

बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : १८ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै