१९ फाल्गुन २०८०, शनिबार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिँदै



काठमाडौँ । ग्लोबल आइएमई बैँक र बैँक अफ काठमाण्डू गाभिने भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आईएमई बैँक र बैँक अफ काठमाण्डू समान हैसियत अर्थात् १:१ स्वाप रेसियोमा गाभिने निर्णय गरेको हो ।

दुबै बैंकको सम्पति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको आधारमा समान हैसियत रहने व्यवस्था गरेको बैँक अफ काठमाण्डूले जनाएको छ ।

बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : १८ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू