१४ फाल्गुन २०८०, सोमबार

टि-२० विश्वकप : इंग्ल्यान्डलाई पाकिस्तानले दियो १३८ रनको लक्ष्य



काठमाडौं । टि-२० विश्वकप क्रिकेट फाइनलमा पाकिस्तानले इंग्ल्यान्डविरूद्ध १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा भएको फाइनल खेलमा पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रन जोडेको हो।

इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इंग्ल्यान्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।

अदिल रासिद र क्रिस जोर्डनले दुई/दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए। पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए।

कप्तान बाबर आजमले ३२ रन जोडेर आउट भएका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : ४२ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२