५ आश्विन २०८०, शुक्रबार

टि-२० विश्वकप : इंग्ल्यान्डलाई पाकिस्तानले दियो १३८ रनको लक्ष्य



काठमाडौं । टि-२० विश्वकप क्रिकेट फाइनलमा पाकिस्तानले इंग्ल्यान्डविरूद्ध १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा भएको फाइनल खेलमा पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रन जोडेको हो।

इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इंग्ल्यान्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।

अदिल रासिद र क्रिस जोर्डनले दुई/दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए। पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए।

कप्तान बाबर आजमले ३२ रन जोडेर आउट भएका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : ४२ बजे

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक