१९ फाल्गुन २०८०, शनिबार

यूएईले दियो नेपाललाई २६४ रनको लक्ष्य



काठमाडौं। यूएईसँगको पहिलो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले २ सय ६४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएपछि नेपालले २६४ रनको लक्ष्य पाएको हो ।

युएईका रोहन मुस्तफाले ५३, मुहमद वासिमले ४४ र भ्रित्य अरबिन्दले ४० रन बनाए ।

नेपालका गुलशन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ । नेपाल नयाँ कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा छ ।

नेपाल र युएईबीच तीन एकदिवसीय क्रिकेट खेल हुनेछ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : १४ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू