१९ मंसिर २०८०, मंगलबार

‘सी’ डिभिजन लिग वैशाखबाट सुरु, तयारी खर्च ११ लाख पाउने



काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै ‘सी’ डिभिजन लिग वैशाख २२ गतेदेखि सुरु हुने जानकारी दिएको हो ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । अब क्लबले तयारी स्वरुप ११ लाख पाउने छन् । यस अघि ९ लाख ५० हजार पाउदै आएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ३७ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ