१७ मंसिर २०८०, आइतबार

फ्रान्सका किम्पेम्बेले विश्वकप गुमाउने, टोलीबाट बाहिरिए



काठमाडौं । फ्रान्सका डिफेन्डर प्रेस्नल किम्पेम्बेले कतारमा हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्। चोटको कारण पीएसजीका सेन्टर डिफेन्डर किम्पेम्बेले विश्वकप गुमाउने भएका हुन् ।

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले उनलाई चोटका बाबजुत टोलीमा राखेको थियो । तर, पूर्ण फिट नभएपछि किम्पेम्बे विश्वकप टोलीबाट बाहिरिएका छन् । प्रशिक्षकले किम्पेम्बेको स्थानमा एक्सेल डिसासीलाई टिममा समावेश गरेका छन् । डिसासीले फ्रान्सका लागि अहिलेसम्म खेलेका छैनन् ।

यस्तै फ्रान्सले मार्कुस थुरामलाई पनि टिममा समावेश गरेको छ । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ४९ बजे

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र

छुट्टाछुट्टै स्थानमा ५ जना मृत अवस्थामा फेला

राजधानी लाइभ, काठमाडौं। भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा