१९ फाल्गुन २०८०, शनिबार

८ अर्ब पुग्याे विश्वको जनसंख्या



न्युयोर्क। संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।

यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा गरिएको हो । सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ५५ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू