१५ फाल्गुन २०८०, मंगलबार

मानेले विश्वकपको पहिलो खेल गुमाउने



काठमाडौं । सेनेगलका स्टार फरवार्ड साडियो मानेले कतारमा हुने विश्वकप अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन्।

सेनेगल फुटबल फेडेरेसन (एफएसएफ) ले मंगलबार आफ्नो मुख्य फरवार्ड मानले चोटका कारण पहिलो खेल गुमाउने बताएको छ ।गत साता चोटका बावजुत पनि मानेलाई टोलीमा समावेश गरिएको थियो ।

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए । कतार विश्वकपमा सेनेगल समूह ‘ए’ मा रहेको छ । सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ४९ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.