१७ मंसिर २०८०, आइतबार

माउन्टेन इनर्जीले १० प्रतिशत लाभांश दिने



काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितीको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले प्रस्ताव गरेको छ। सोही बैठकले लाभांश पारित गर्न कम्पनीले आउँदो पुस ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : १८ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र