१७ मंसिर २०८०, आइतबार

सिद्धार्थ इन्स्योरेन्सले ९ प्रतिशत लाभांश बाँड्ने



काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सेयर धनीलाई लाभांस दिने घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितीको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांस दिने घोषणा प्रस्ताव गेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। चुक्क्ता पूँजी एक अर्ब २८ करोड ८० लाखको ९.४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांस प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितीले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ५६ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र