काठमाडौं । कार्तिक २७ गतेदेखि शुरू भएको अन्तर विद्यालय क्याम्पिय कप रनिङ शिल्डको उपाधि ड्याफोडिल स्कुल कपनले जितेको छ ।
काठमाडौं उपत्यकाका४० विद्यालय सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
रातो बंगला स्कुल, पाटन ढोका दोस्रो र तृतीय राराहिल स्कुल कीर्तिपुरले क्रमशः रु १० हजार र ७ हजार पुरस्कार प्राप्त गरे ।
चार दिनसम्म सञ्चालित प्रतियोगिताका विजेता विद्यालयलाई राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया