१४ फाल्गुन २०८०, सोमबार

क्याम्पियन कपको उपाधि ड्याफोडिल स्कुललाई



काठमाडौं । कार्तिक २७ गतेदेखि शुरू भएको अन्तर विद्यालय क्याम्पिय कप रनिङ शिल्डको उपाधि ड्याफोडिल स्कुल कपनले जितेको छ ।

काठमाडौं उपत्यकाका४० विद्यालय सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

रातो बंगला स्कुल, पाटन ढोका दोस्रो र तृतीय राराहिल स्कुल कीर्तिपुरले क्रमशः रु १० हजार र ७ हजार पुरस्कार प्राप्त गरे ।

चार दिनसम्म सञ्चालित प्रतियोगिताका विजेता विद्यालयलाई राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ०७ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२