१९ मंसिर २०८०, मंगलबार

अछाममा सत्ता गठबन्धनको चुनावी सभा (फोटो फिचर)



अछाम । सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो ।

उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १ : ५४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ