१९ फाल्गुन २०८०, शनिबार

गुल्मी-२ बाट रामकुमारी झाँक्रीलाई जिताउन गगन थापाको अपिल, मन्त्री हुँदा गरेका कामको प्रशंसा(भिडियो)



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एकीकृत समाजवादीकी सचिव एवं गुल्मी क्षेत्र नं. २ बाट वाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई मतदान गर्न अपिल गरेका छन् ।

बिहीबार एक भिडियो सन्देशमार्फत् महामन्त्री गगन थापाले उम्मेदवार झाँक्रीको नेतृत्वदायी क्षमता र तत्कालीन शहरी विकास मन्त्री हुँदा समेत गर्व गर्न लायक काम गरेको भन्दै प्रशंसासहित यस निर्वाचनमा मतदान गरी विजयी बनाउन अपिल गरेका छन् ।

नेतृ झाँक्रीले संसदमा पुगेर समग्र गुल्मेलीको शिर उँचो राख्ने काम गर्ने पनि उनले बताए । थापाले रामकुमारी झाँक्रीसहित गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन समेत अपिल गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ०५ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू