१५ फाल्गुन २०८०, मंगलबार

मानेले विश्वकप नखेल्ने



काठमाडौं । सेनेगलका स्टार फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्वकप फुटबल नखेल्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्वकप गुमाउने पुष्टि गरेको छ ।

विश्वकप सुरु हुनु दुई साताअघि बायर्न म्युनिखका लागि खेल्ने क्रममा घाइते भएपनि सेनेगलले उनलाई टिममा राखेको थियो । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया गरेपछि जमर्न क्लब बायर्नले मानेले विश्वकपका सबै खेल गुमाउने पुष्टि गरेको छ ।

यसअघि सेनेगल फुटबल संघले मानेले पहिलो खेलमात्रै गुमाउने बताएको थियो । माने करिब ३ महिना मैदान बाहिर रहने छन् । कतार विश्वकपमा सेनेगल समूह ‘ए’ मा रहेको छ ।

सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : ५० बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.