१५ फाल्गुन २०८०, मंगलबार

सट्टेबाज गरेको आरोपमा केहि व्यक्ति त्रिवि क्रिकेट मैदानबाटै पक्राउ



काठमाडौं । प्रहरीले नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गरेको आरोपमा केहिलाई पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले आज काठमाडौं त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजी गर्ने २० जना बढीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ०९ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.