१४ फाल्गुन २०८०, सोमबार

निर्वाचनसम्बन्धी सम्पूर्ण अपडेट नेपाली पात्रोमा हेर्न सकिने



काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिएको ‘आम निर्वाचन २०७९’ का लागि नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

जिनियस सिस्टम्स प्रालिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रालिले सञ्चालन गरेको लोकपथ डटकमबीच शुक्रबार सहमति भएको हो ।

आम निर्वाचन २०७९ को प्रत्यक्ष तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउन जिनियस सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष देवकोटा र इन्की क्विलका अध्यक्ष रमेश जम्कटेलले सम्झैता पत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् ।

लोकपथमा आगामी निर्वाचनको अपडेटलाई नेपाली पात्रोमा फिचर गर्ने उदेश्यले यो सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : २८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२