१५ फाल्गुन २०८०, मंगलबार

काठमाडौं -५ मा मतदातालाई पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार निरौला पक्राउ



काठमाडौं । मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेका प्रदेश सभाखतर्फका उम्मेदवार दिपक निरौला पक्राउ परेका छन् । यस्तै बुढानिलकण्ठ नगरपालिका-६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोल समेत पक्राउ परेका छन्।

उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका- ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले कडा चुनौती दिइरहेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : १८ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.